
राष्ट्रकवि घिमिरेको राष्ट्रिय सम्मानका साथ अन्तिम विदाइ, दुई छोराले दिए मुखाग्नी (भिडियोसहित)
३ भदौ, २०७७, काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । घिमिरको पार्थिव शरीरमा छोराहरु ईन्दिवर र राजीव घिमिरेले मुखाग्नी दिनुभयो । राष्ट्रकवि घिमिरेलाई मन्त्री, विभिन्न दलका नेता, कवि, साहित्यकार, कलाकार र शुभचिन्तकले...