गाईजात्रा

सांस्कृतिक गाईजात्रालाई माथ गर्ने राजनीतिक गाईजात्रा (भिडियोसहित)

२० साउन, २०७७ काठमाडौं । आज गाईजात्रा । सामान्य भाषामा भन्दा हाँस्ने हँसाउने दिन । तर देशका पछिल्ला राजनीतिक घट्नाक्रमले जनता यति निरास छन की उनीहरु असली गाइजात्रामा हाँस्न पनि सकेका छैनन् । हाँस्यकलाकार मनोज गजुरेलले भनेजस्तै राजनीतिक गाइजात्राले...

कोरोना महामारीबीच यस्तो देखियो गाईजात्रा पर्व (फोटो फिचर)

२० साउन, २०७७ काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै...

आज दिवङ्गत आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाइँदै

२० साउन, २०७७ काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै...

यो वर्षको गाईजात्रा औपचारिकतामा मात्र सीमित गर्न आग्रह

१८ साउन, २०७७ भक्तपुर । भक्तपुर नगरपालिकाले यो वर्ष गाईजात्रा औपचारिकतामै सीमित गर्न आग्रह गरेको छ । कोरोनाको महामारीको उच्च जोखिमप्रति संवेदनशील भई नगरपालिकाले गाईजात्रा औपचारिकतामा मात्र सीमित गर्न तथा घिन्ताङघिसी र परम्परागत एवं आधुनिक सांस्कृतिक प्रदर्शनी नगर्न स्थानीयलाई...

एक कार्यालय दुई कार्यालय प्रमुख, यस्तो छ दिनहुँको गाईजात्रा (भिडियोसहित)

११ साउन, २०७७ पाँचथर । एउटा कार्यालयमा एक जना मात्र कार्यालय प्रमुख हुनु पर्ने हो । तर पाँचथरको एउटा सरकारी कार्यालयमा दुई जना प्रमुख छन् । २ जना प्रमुख हुँदा कार्यालयमा दैनिक गाइजात्रा हुने गरेको छ भने सेवाग्राहीको काम...