
गाँजा जलाएर फर्किएको टोलीमाथि आक्रमण
९ फागुन २०७७ मकवानपुर । मकवानपुरमा राक्सिराङ गाउँपालिकामा गाँजा जलाएर फर्किरहेको प्रहरी टोलीमाथि आक्रमण भएको छ । १८ क्विन्टल गाँजा जलाएर फर्किरहेको इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीमाथि राक्सिराङ गाउँपालिका वडा नम्बर १ कुपिनटारमा आक्रमण भएको हो । आक्रमण भएपछि...