खोप

फाइजरले विकास गरेको कोरोनाविरुद्धको खोप किशोरकिशोरीमा प्रभावकारी

२२ चैत २०७७ न्युयोर्क । अमेरिकी औषधि निर्माता कम्पनी फाइजरले आफूले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप किशोर किशोरीमा निकै प्रभावकारी देखिएको दावी गरेको छ । हालै सार्वजनिक भएको अनुसन्धान प्रतिवेदन अनुसार कोरोना भाइरसविरुद्धको फाइजर–बायोएनटेकले विकास गरेको खोप १२ देखि...

कोभिड–१९ विरुद्धको खोप ल्याउन विश्व बैंकको ८ अर्ब ७० करोड आर्थिक सहयोग

२० चैत २०७७ काठमाडौं । विश्व बैंकले कोभिड–१९ विरुद्धको खोपका लागि ८ अर्ब ७० करोड रुपैयाँ बराबरको अतिरिक्त वित्तीय सहायता प्रदान गरेको छ । कोभिड–१९ विरुद्धका सुरक्षित र प्रभावकारी खोपहरुको पहुँच विस्तार गर्न आज अर्थ मन्त्रालयमा विश्व बैंक र...

भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । विश्व अहिले कोरोना भाइरस संक्रमणको दोस्रो, तेस्रो लहरसँग जुधिरहेको छ । भारतका विभिन्न ठाउँमा कोरोनाको दोस्रो लहर देखिएसँगै नेपालमा पनि पुन कोरोनाको त्रास बढेको छ । त्यसैले पनि कोरोना विरुद्धको खोप लगाउन इच्छुक बढिरहेका...

चीनले दिएको कोरोनाविरुद्धको खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाउने सरकारको निर्णय

१८ चैत २०७७ काठमाडौं । चीनले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको भेरोसेल खोप ४० देखि ५९ वर्ष उमेर समूहलाई लगाइने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ४० देखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिने तयारी गरेको मन्त्रालयका प्रवक्ता...

चीनले उपलव्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

१६ चैत २०७७ काठमाडौं । चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्युट...

चीनले उपलव्ध गराउने कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै

१६ चैत २०७७ काठमाडौं । चीनले अनुदानमा उपलब्ध गराउने कोरोना भाइरस विरुद्धको खोप आज नेपाल आइपुग्दैछ। नेपाल एयरलाइन्सको चार्टर्ड विमानमार्फत् उक्त खोप नेपाल ल्याउन लागिएको हो । आज नेपाल आइपुग्ने उक्त खोप प्रयोगमा ल्याउन भने केही दिन लाग्नसक्ने अधिकारीहरूले...

डेनमार्कले आस्ट्राजेनेका खोपका अझै तीन साता नलगाउने

१३ चैत २०७७ डेनमार्कं । डेनमार्कमा कोरोना भाइरसविरुद्धको अक्सफोर्ड विश्वविद्यालयले उत्पादन गरेको आस्ट्राजेनेका खोप अझै तीन हप्ता नलगाइने भएको छ । रगत पातलो बनाउनेलगायतका समस्या देखिएको भन्दै खोपप्रति आशङ्का उत्पन्न भएपछि डेनमार्कमा खोप अभियान रोकिएको थियो । स्थगनको समयावधि...

भारतले लगायो कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’ निर्यातमा अस्थायी रोक

१२ चैत २०७७ नयाँ दिल्ली । भारतले कोरोनाविरुद्धको भ्याक्सिन ‘कोभिशिल्ड’ निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको छ । भारतमा अक्फोर्ड–एस्ट्राजेनेकाद्वारा विकसित कोभिशिल्ड भ्याक्सिन निर्यातमा अस्थायी रोक लगाइएको हो । भारतीय विदेश मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले भारतमै कोरोना संक्रमितको संख्या बढिरहेकाले तत्काललाई...

अक्सफोर्ड–एस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी प्रमाणित

१० चैत २०७७ न्युयोर्क । कोभिडविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका खोपको बहुप्रतीक्षित अमेरिकी परीक्षणमा सुरक्षित र प्रभावकारी प्रमाणित भएको छ। अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा गरिएको परीक्षण सफल भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । परीक्षणमा खोप लक्षणयुक्त कोभिड...

खोप खरिद गर्न आठ अर्ब सहयोग प्राप्त हुँदै

७ चैत २०७७ काठमाडौं । सत्तरी प्रतिशतभन्दा बढी नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउने उद्देश्यले अन्तर्राष्ट्रिय विकास सङ्घमार्फत विश्व बैंकले रु आठ अर्ब ६२ करोड ५० लाख प्रदान गर्ने निर्णय गरेको छ । नेपालको स्वास्थ र खोप प्रणालीलाई सुदृढ...