खेत

सिक्टा सिंचाई आयोजनाबाट खेतमा पानी पुग्दा बाँकेका किसान उत्साहित (भिडियोसहित)

८ मंसिर, २०७७, बाँके । सिक्टा सिंचाइ आयोजनाले गहुँ खेतीका लागि पहिलोपल्ट पानी उपलब्ध गराएपछि बाँकेका किसान उत्साही छन् । आयोजनाले किसानको माग अनुसार पश्चिमी मुल नहरमा ५ क्युसेक पानी चलाएपछि बाँकेको डुडुवा, कोहलपुर, नेपालगन्ज, खजुरा र बैजानाथ क्षेत्रका...

कसले खेतमा फाल्यो स्मार्ट लाइसेन्स ? छानबिन गर्न समिति गठन (भिडियोसहित)

१७ कात्तिक, २०७७ जनकपुरधाम । जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा भेटिएकोबारे अनुसन्धान हुने भएको छ । यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ खेतमा भेटिएको थियो ।...

यातायात कार्यालयको चरम लापरवाहीः लाइसेन्स कसरी खेतमा पुग्यो ? (भिडियोसहित)

१३ कात्तिक, २०७७ धनुषाधाम । स्मार्ट लाइसेन्स लिन ३ वर्षसम्म पनि कुर्नुपर्ने बाध्यात्मक परिस्थिति छ जनकपुरधामको यातायात कार्यालयमा । तर बल्लतल्ल यातायात व्यवस्था विभागबाट जनकपुरधाम आएका लाइसेन्स कार्यालयको सट्टा खेतमा भेटेपछि सेवाग्राही चिन्तित बनेका छन् । करिव तीन सय...

खेतमा फालिएको अवस्थामा भेटियो स्मार्ट चालक अनुमतिपत्र

१३ कात्तिक, २०७७ धनुषाधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमति पत्र धान खेतमा फालिएको अवस्थामा फेला परेको छ । यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय...