
कुलमान हटेपछि अघोषित लोडसेडिङ मात्र होइन, यसरी विद्युत चोरी पनि बढ्यो (भिडियोसहित)
१९ पुस २०७७ काठमाडौं । नेपाल विद्युत प्राधिकरणबाट कुलमान घिसिङको बहिर्गमन र नयाँ व्यवस्थापन आएसँगै विद्युत चुहावट बढेको छ । विद्युत व्यवस्थापन गर्न नसकेर अघोषित लोडसेडिङ गरिरहेको प्राधिकरणको व्यवस्थापन चुहावट नियन्त्रणमा समेत असफल देखिएको हो । आर्थिक वर्ष २०७२–०७३...