किर्गिस्तान

आर्मी र किर्गिस्तानबीचको मैत्रीपूर्ण खेल बराबरीमा टुंगियो

१५ चैत २०७७ काठमाडौं । एएफसी कप–२०२१ को प्ले अफ खेलको तयारीमा रहेको नेपालको त्रिभुवन आर्मी क्लबले मैत्रीपूर्ण खेलमा किर्गिस्तानको यू–२३ टिमसँग बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार आर्मीले किर्गिस्तानसँग गोलरहित बराबरी खेलेको हो । प्रतिस्पर्धात्मक बनेको...

आर्मी क्लब र किर्गिस्तान टीमबीचको आजको फुटबल खेल निःशुल्क हेर्न पाइने

१४ चैत २०७७ काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको...

घरेलु मैदानमा नेपालले किर्गिस्तानसँग गोलरहित बराबरी खेल्यो

१३ चैत २०७७ काठमाडौं । घरेलु मैदानमा नेपाली राष्ट्रिय फुटबल टोलीले किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरी खेलेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपाल र किर्गिस्तानको यु–२३ टोली निर्धारित समयमा गोल गर्नबाट वञ्चित रहे । किर्गिस्तान विरुद्धको खेलमा...

त्रिदेशीय कप अन्तर्राष्ट्रिय फूटबलमा आज नेपाल र किर्गिस्तान भिड्दै

१२ चैत २०७७ काठमाडौं । त्रिदेशीय कप अन्तर्राष्ट्रिय मैत्रीपुर्ण फूटवलको आफ्नो पहिलो खेलमा नेपालले आज किर्गिस्तानको २३ वर्षमुनिको टिमसँग प्रतिस्पर्धा गर्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगलाशालामा खेल सांझ साढे पाँच बजे शुरु हुनेछ । किर्गिस्तानको युवा टोलीले आफ्नो पहिलो खेलमा...