काेराेना

काेराेना खाेप ल्याउन यस्ताे छ सरकारकाे तयारी (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । विभिन्न देशले कोरोना भाइरसविरुद्धको खोप लगाउन थालेका छन् । नेपालमा खोप कहिले आउँछ भन्ने अझै अनिश्चित छ । सरकारी अधिकारी भने खोप ल्याउन प्रयास गरिरहेको बताइरहेका छन् । पछिल्लो राजनीतिक परिवर्तनले खोप ल्याउने प्रयासमा...

भेरी अस्पतालमा ९० बेडकाे नयाँ वार्ड, काेराेनाका विरामीकाे उपचार सहज (भिडियोसहित)

११ पुस २०७७ बाँके । नेपालगन्जको भेरी अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि थप ९० बेडको नयाँ वार्ड निर्माण गरिएको छ । नयाँ वार्ड थपिएपछि भेरी अस्पतालमा संक्रमितको उपचारका लागि सहज भएको छ । अक्सिजन ग्यासको व्यवस्थासहित अब भेरी अस्पतालमा...

काेराेना महामारीका कारण अहिले मुलुककाे अर्थतन्त्र गम्भीर अवस्थामा (भिडियोसहित)

७ पुस २०७७ काठमाडौं । कोरोना महामारीका कारण अहिले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा छ । तर समृद्धिको कार्यभारसहित नागरिकले ५ वर्षका लागि चुनेको सरकारले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको छ । यसले कोरोनाबाट थिलथिलो बनेको अर्थतन्त्रलाई अझ...

काेराेना जाेखिमबीच ८१ वटा नयाँ उद्याेग दर्ता (भिडियोसहित)

११ मंसिर, २०७७ काठमाडौं । कोरोना महामारीका माझ चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ६६ अर्ब रुपैयाँ बराबरको लगानीमा ८१ वटा उद्योग दर्ता भएका छन् । यसबाट झन्डै ५ हजार रोजगारी सृजना हुनेछ । गत वर्षको दाँजोमा उद्योग दर्ता...

काेराेनाबाट हुने मृत्युदर विश्वकाे तुलनामा नेपालमा किन कम ? (भिडियोसहित)

११ मंसिर, २०७७ काठमाडौं ।नेपालमा कोरोना संक्रमण फैलिएको नौं महिनाको अवधिमा १४ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढे पनि तुलनात्मक रुपमा नेपालमा मृत्युदर कम छ । कोरोनाले जेष्ठ नागरिकलाई बढी...