
म्यानचेष्टर युनाइटेड र टोटेनह्याम काराबाओ कपको अन्तिम चारमा
९ पुस २०७७ काठमाडौं । म्यानचेष्टर युनाइटेड र टोटेनह्याम काराबाओ कप फूटबलको अन्तिम चारमा प्रवेश गरेका छन् । म्यानचेष्टर युनाइटेडले एभर्टनमाथि २–० गोलको नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनायो । अवे मैदानमा भएको खेलमा युनाइटेडका लागि अन्तिम समयमा इडिन्सन काभानी...