कर्फ्यु

केन्यामा कोरोनाका कारण लगाइएको रात्रिकालीन कर्फ्यु दुई महिना लम्बियो

२९ फागुन २०७७ केन्या । केन्यामा कारोनाभाइरसको महामारीका कारण लागू रात्रिकालीन कर्फ्यू थप दुई महिना थपिएको छ । राष्ट्रपति उहुरु केन्याटाले कर्फ्यूको समयावधि लम्ब्याइएको घोषणा गरेका हुन् । देशव्यापी लागू रात्रिकालीन कर्फ्यूको समयमा थप केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको...

संकटकाल र कर्फ्यु लाग्ने हल्ला तथ्यहीनः गृह मन्त्रालय

३ कात्तिक, २०७७ काठमाडौं । गृहमन्त्रालयले विभिन्न विद्युतीय माध्यममा संकटकाल र कर्फ्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर संकटकाल र...

कर्फ्युका बीच यसरी सडकमै गरियो मच्छिन्द्रनाथको क्षमा पूजा (भिडियोसहित)

१९ भदौ, २०७७ काठमाडौं । रातो मछिन्द्रनाथको रथतान्ने क्रममा हिजो दिनभरी तनावग्रस्त रहेको ललितपुरको पुल्चोक आज भने शान्त रह्यो । प्रशासनले ललितपुरको चक्रपथ क्षेत्रभित्र कर्फ्यु लगाएको छ । कर्फ्युकै बिच मछिन्द्रनाथको क्षमा पूजा पनि गरिएको छ । स्थानीय बासिन्दाले...

ललितपुरमा आजका लागि कर्फ्यु आदेश जारी, उल्लंघन भए गोली हान्न आदेश

१९ भदौ, २०७७, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले आज बिहान ४ देखि राति १० बजेसम्म कर्फ्यु आदेश जारी गरेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार आजका लागि बल्खु पुलदेखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रभित्र कर्फ्यु आदेश...

काठमाडौं उपत्यकामा १५ दिन कडा कर्फ्यु लगाउन मेयर फोरमको सुझाव

१७ भदौ, २०७७ काठमाडौं । उपत्यका नगरपालिका मेयर फोरमले काठमाडौं उपत्यकामा निषेधाज्ञा लम्ब्याएर थप कडाई गर्न सुझाव दिएको छ । फोरमको भर्चुअल बैठकले उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयलाई मिल्ने भए कर्फ्यु नै लगाउन सुझाव दिएको हो । मेयर फोरमका...

कोरोना संक्रमण जोखिम बढे प्रमुख जिल्ला अधिकारीलाई कर्फ्यु लगाउने अधिकार

२ भदौ, २०७७, काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञादेखि कर्फ्यु लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई...