उत्तराखण्ड

भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा मृत्यु हुने दश नेपालीको पहिचान खुल्यो

२८ माघ २०७७ काठमाडौं । भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा परेर मृत्यु हुने १० जना नेपालीको पहिचान भएको छ । अझै ११ नेपाली बेपत्ता छन् । उत्तराखण्डस्थित चमोलीमा गत आइतबार हिमनदी फुटेर धौलीगंगा र अलकनन्दासहितका नदीमा ठूलो बाढी...

भारतको उत्तराखण्डमा हिमनदी फुटेर आएको बाढीमा ११ जना नेपाली बेपत्ता (भिडियो रिपोर्टसहित)

२७ माघ २०७७ काठमाडौं । भारतको उत्तराखण्डमा हिमताल फुटेर धौलीगंगालगायतका नदीमा आएको बाढीमा परेर कम्तिमा ११ जना नेपाली हराइरहेका छन् । उत्तराखण्डको चमोली जिल्लामा आइतबार बिहान हिमनदी फुटेर बेपत्ता भएका १५ मध्ये ४ नेपालीको उद्धार गरिएको छ । उनीहरुको...

भारतको उत्तराखण्डमा हिमनदी विष्फोटमा मृत्यु हुनेको संख्या ९ पुग्यो

२६ माघ २०७७ देहरादुन । भारतमा हिमनदी विष्फोट भएर निर्माणाधिन जलविद्युत केन्द्रको बाँध भत्किंदा मृत्यु हुनेको संख्या ९ पुगेको छ । उत्तराखण्डको चमोलीमा हिमताल फुटेर आएको बाढीले जलविद्युतको बाँध बगाउँदा ९ जनाको मृत्यु हुनुका साथै १ सय २५ भन्दा...

भारतको उत्तराखण्डमा हिमताल विष्फोट, ठुलो जनधनको क्षतिको आशंका

२५ माघ २०७७ नयाँ दिल्ली । भारत उत्तराखण्डमा हिमताल विस्फोट भएको छ । उत्तराखण्डको चमोलीमा हिमाताल फुटेर बाढी आएको हो । बाढीले ऋषि गंगा तपोवन हाइड्रो पावर बगाएको छ । हाइड्रो पावरमा कार्यरत १ सय ५० जना मजदुर बेपत्ता...

१९ वर्षीया किशोरी भारतको उत्तराखण्ड राज्यको एक दिने मुख्यमन्त्री बन्दै

११ माघ २०७७ नयाँ दिल्ली । छिमेकी देश भारतमा आज एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । आज २४ जनवरीमा राष्ट्रिय...