आगलागी

अमेरिकाको एक अपार्टमेन्टमा भएको आगलागीमा कम्तीमा १९ जनाको मृत्यु

२६ पुस २०७८ न्युयोर्क । अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नौ जना बालबालिका छन् । जलेर घाईते भएका ३२ जना मध्ये धेरैको अबस्था गम्भीर रहेको बताइएको छ । मृतकको...

इन्द्रेणी कम्प्लेक्समा आगलागी हुँदा दुई करोड बढीको क्षति

५ पुस २०७८ काठमाडौं । नयाँ बानेश्वरस्थित इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी हुँदा दुई करोड रुपैयाँ बढीको क्षति भएको छ । आज दिउँसो तीन बजेको आसपासमा इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको हो । आगलागीबाट जीम सेन्टरका सामानहरु जल्दा...

आगलागीमा परेर महिलाको मृत्यु

३ पुस २०७८ मान्म । कालीकोटमा आगलागीमा परेर घाइते हुनुभएकी एक महिलाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । शुक्रबार आगलागीमा परेर घाइते हुनुभएकी रास्कोट–९ का रामसरा बुढाको उपचार गर्न सुर्खेत लैजाँदै गर्दा दैलेखको तल्लो ढुङ्गेश्वरमा...

आगलागीमा परेर दुई जना बालकको मृत्यु

१२ मंसिर २०७८ चितवन । चितवनको राप्ती नगरपालिकाको एउटा घरमा आगलागी हुँदा दुईजना बालवालिकाको जलेर मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नम्बर १ मैनाटारस्थित जीतबहादुर रुम्बाको घरमा शनिबार आगलागी भएको थियोे । आगलागीमा परी जितबहादुरको छोरातर्फको नाति ३...

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागीबाट तीन जना बालकको मृत्यु

७ मंसिर २०७८ सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु– ७ सुलसिङमा आगलागी हुँदा तीनजना बालकको मृत्यु भएको छ । बालकहरु खेलिरहेको गोठमा आगोको झिल्को सल्किएर आगलागी भएको थियो । हिजो साँझ करिब ७ बजे सुलसिङका सञ्चै तामाङको एकतले घरनजिकै रहेको गोठमा...

हिउँदसँगै आगलागीका घटना पनि बढ्दै (भिडियो रिपोर्टसहित)

३० कात्तिक २०७८ काठमाडौं । हिउँद शुरु भएसँगै आगलागीका घटना पनि बढ्दै गएका छन् । ग्रामीण क्षेत्रका बजार तथा तराई मधेशका बस्ती आगलागीको जोखिममा छन् । तर आगलागीको जोखिम न्युनिकरणका लागि सोचे अनुसार काम हुन सकेको छैन । गृह...

मुगु सदरमुकाम गमगढीमा भीषण आगलागी, २० घर जलेर नष्ट

३० कात्तिक २०७८ मुगु । मुगुको सदरमुकाम गमगढी बजारमा भीषण आगलागी भएको छ । गएराति सदरमुकाम गमगढीको पुरानो बजारमा आगलागी भएको हो । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले गएराति साढे १२ बजेतिर आगलागी शुरु भएको जानकारी दिनुभयो ।...

यात्रुबाहक बस दुर्घटना भई आगलागी हुँदा १२ यात्रु घाइते

२४ कात्तिक २०७८ धनुषा । धनुषामा आज बिहान एउटा यात्रुबाहक बस पल्टिएर दुर्घटनालगत्तै आगलागी हुँदा बस जलेर पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने १२ जना यात्रु घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएअनुसार दाङको तुलसीपुरबाट विराटनगरतर्फ जाँदै गरेको...

धादिङमा गुडिरहेको बसमा आगलागी

७ कात्तिक २०७८ धादिङ । पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–१ गजुरी बजारमा गुडिरहेको बसमा आगलागी भएको छ । सुर्खेतबाट काठमाडौं आउँदै गरेको ना ६ ख १४७१ नम्बरको यात्रुवाहक बसमा गएराति आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट बसमा पूर्णरुपमा...

आगलागीपछि बन्द नेबिको बिस्कुटको प्लान्ट पुनः सञ्चालन (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ काठमाडौं । डेढ महिनाअघि आगलागीका कारण बन्द भएको नेबिको बिस्कुटको प्लान्ट पुन सञ्चालनमा आएको छ । बालाजु औधोगिक क्षेत्रमा रहेको नेबिको बिस्कुटको प्लान्टमा गत साउन २३ गते आगलागी भएपछि उत्पादन बन्द भएको थियो । आगलागीबाट ठूलो...