असार

आगामी असारसम्म झण्डै चार अर्ब लिटर अक्सिजन खपत हुने सरकारी अनुमान

२५ वैशाख २०७८ काठमाडौैं । सरकारले आगामी असार मसान्तसम्म झन्डै ४ अर्ब लिटर अक्सिजन खपत हुने अनुमान गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ६० हजार ३५ संक्रमितका लागि ३ अर्ब ८५ करोड ३२ लाख ९७ हजार ६ सय लिटर...

राष्ट्रिय जनगणना जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । राष्ट्रिय जनगणनाको लागि मुख्य गणना जेठ २५ गतेदेखि असार ८ गतेसम्म हुने भएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा राष्ट्रिय जनगणना २०७८ को तयारी र भावी कार्ययोजनाको सम्बन्धमा भएको छलफलमा...

नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुन्छः मन्त्री श्रेष्ठ (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले नयाँ शैक्षिक सत्र असारदेखि शुरु हुने बताउनुभएको छ । मन्त्री श्रेष्ठले आज सञ्चारकर्मीसँग कुरा गर्दै नयाँ शैक्षिक सत्रबारे जानकारी दिनुभएको हो । असारबाट शैक्षिक शत्र शुरु गर्नेगरी मन्त्रालयले तयारी गरिसकेको...

असार मसान्तसम्म ऋणीलाई कालोसूचीमा राख्न नपाइने

२ पुस २०७७ काठमाडौं । कोरोनाबाट प्रभावित उद्योगी तथा व्यवसायीले ऋण तिर्न नसकेको खण्डमा आगामी असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राख्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन दिँदै कोभिड– १९...

आज असार १५ अर्थात दही च्यूरा खाने दिन, राष्ट्रिय धान दिवस मनाइँदै

१५ असार, २०७७ काठमाडौं । आज राष्ट्रिय धान दिवस, देशभरका किसानहरु धान रोपी दही च्यूरा खाएर मनाउँदै छन् । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि...

असार २२ र २३ गते बालबालिकालाई भिटामिन ए खुवाइने

१२ असार, २०७७, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९ को कारणले स्थगित ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । यही असार २२ र २३ गते सो कार्यक्रम पुनः सञ्चालन हुने स्वास्थ्य सेवा विभाग, पोषण...

डा. दीक्षित भन्छन– असार १५ सम्म संक्रमित संख्या २० हजार पुग्छ

२३ जेठ, २०७७, काठमाडौं । दैनिक ३ सयको हाराहारीमा संक्रमित थपिइरहेका बेला अब कोरोना संक्रमणले कस्तो रुप लिन सक्ला भन्ने चिन्ता देखिएको छ । ७० दिनसम्म लकडाउनमा बसेका जनता आजित भएर स्वतस्फूर्त काममा फर्किइरहेका छन् । यस्तो बेलामा कतै...