अन्तर्वार्ता
डा. दीक्षित भन्छन– असार १५ सम्म संक्रमित संख्या २० हजार पुग्छ
२०७७ जेठ २३ गते १२:२६
२३ जेठ, २०७७, काठमाडौं । दैनिक ३ सयको हाराहारीमा संक्रमित थपिइरहेका बेला अब कोरोना संक्रमणले कस्तो रुप लिन सक्ला भन्ने चिन्ता देखिएको छ ।
७० दिनसम्म लकडाउनमा बसेका जनता आजित भएर स्वतस्फूर्त काममा फर्किइरहेका छन् । यस्तो बेलामा कतै कोरोना संक्रमण अनियन्त्रित हुने त हैन भन्ने त्रास बढ्दो छ ।
अब कोरोना संक्रमणको अवस्था कस्तो होला ? कोरोना सँगसँगै हामीले कसरी जिउन सिक्ने ? यिनै विषयमा कुराकानी गर्न जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित हामीसँग हुनुहुन्छ ।
अन्तर्वार्ताका लागि केही हाइलाइट्स–
- असार १५ सम्म कोरोना संक्रमित २० हजार पुग्छन ।
- नेपालको कोरोना संक्रमण संसारको भन्दा फरक छ ।
- अहिलेको स्वास्थ्य मन्त्रालयको नेतृत्वले कोरोना नियन्त्रण गर्न सक्दैन ।
- लकडाउन खोल्नैपर्छ । तर, खोल्ने र चल्ने तरिका ठिक हुनुपर्छ ।
- कोरनाभन्दा पनि राजनीतिक कारणले लकडाउन बढेको हो भन्ने मलाई लाग्छ ।
- स्वास्थ्य संकटकाल धोषणा जरुरी छैन, नेता पोस्ने कार्य हुँदै छ ।
- नेपालमा संक्रमण बढे पनि मुत्यु हुनेको संख्या कम हुन्छ, हामी कहाँको मृत्यु दर निकै कम हो ।
प्रतिक्रिया