अन्तर्वार्ता

डा. दीक्षित भन्छन– असार १५ सम्म संक्रमित संख्या २० हजार पुग्छ

हिमालय टिभी
२०७७ जेठ २३ गते १२:२६
डा. दीक्षित भन्छन– असार १५ सम्म संक्रमित संख्या २० हजार पुग्छ

२३ जेठ, २०७७, काठमाडौं । दैनिक ३ सयको हाराहारीमा संक्रमित थपिइरहेका बेला अब कोरोना संक्रमणले कस्तो रुप लिन सक्ला भन्ने चिन्ता देखिएको छ ।

७० दिनसम्म लकडाउनमा बसेका जनता आजित भएर स्वतस्फूर्त काममा फर्किइरहेका छन् । यस्तो बेलामा कतै कोरोना संक्रमण अनियन्त्रित हुने त हैन भन्ने त्रास बढ्दो छ ।

अब कोरोना संक्रमणको अवस्था कस्तो होला ? कोरोना सँगसँगै हामीले कसरी जिउन सिक्ने ? यिनै विषयमा कुराकानी गर्न जनस्वास्थ्य विज्ञ डा. समीरमणि दीक्षित हामीसँग हुनुहुन्छ ।

अन्तर्वार्ताका लागि केही हाइलाइट्स–

  1. असार १५ सम्म कोरोना संक्रमित २० हजार पुग्छन ।
  2. नेपालको कोरोना संक्रमण संसारको भन्दा फरक छ ।
  3. अहिलेको स्वास्थ्य मन्त्रालयको नेतृत्वले कोरोना नियन्त्रण गर्न सक्दैन ।
  4. लकडाउन खोल्नैपर्छ । तर, खोल्ने र चल्ने तरिका ठिक हुनुपर्छ ।
  5.  कोरनाभन्दा पनि राजनीतिक कारणले लकडाउन बढेको हो भन्ने मलाई लाग्छ ।
  6.  स्वास्थ्य संकटकाल धोषणा जरुरी छैन, नेता पोस्ने कार्य हुँदै छ ।
  7. नेपालमा संक्रमण बढे पनि मुत्यु हुनेको संख्या कम हुन्छ, हामी कहाँको मृत्यु दर निकै कम हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्