अभियन्ता

कमल पोखरीमा कंक्रिटको संरचना नागरिक अभियन्ताले भत्काए

१४ फागुन २०७७ काठमाडौं । कमलपोखरीमा कंक्रिट प्रयोग गरेर बनाइएका संरचना आज नागरिक अभियन्ताले भत्काएका छन् । मौलिकता मासेर कंक्रिट प्रयोग गर्न लागेकोमा बृहत नागरिक आन्दोलनका अभियन्ताले संरचना भत्काएका हुन् । संरचना भत्काउने क्रममा प्रहरी र नागरिक अभियान्तबीच धकेलाधकेल...