अन्तर्वार्ता
सहकारी अभियन्ता उप्रेती भन्छन्नीति तथा कार्यक्रममा सहकारीलाई उपेक्षा गरियो (भिडियो सम्वाद)
२०८० जेठ १० गते २१:१४
१० जेठ २०८० काठमाडौं । सरकारी, निजी क्षेत्र र सहकारीलाई अर्थतन्त्रका तीन खम्बाका रुपमा लिइन्छ । यी तीन खम्बा मध्ये सहकारीमा यतिबेला ठूलो संकट निम्तिएको छ ।
बचतकर्ताको रकम लिएर संचालक नै फरार भएपछि सहकारीप्रतिको विश्वास नै गुम्दै गएको छ। आजको तीन मिनेटमा हामीले यो संकटबाट बाहिर निकाल्न बजेटबाट के अपेक्षा गर्नुभएको छ भनेर सहकारी अभियन्ता एवम् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया