अन्तर्वार्ता
सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेपछि सांसद सुनिल शर्मामाथि प्रतिशोध साँधिएको हो ? (भिडियो कुराकानी)
२०८० साउन २६ गते २०:५६

२६ साउन २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले क्विन्टल सुन प्रकरणमा अर्थमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेपछि सांसद सुनिल शर्मामाथि प्रतिसोध साँधिएको हो ? भनेर कांग्रेस नेता तथा सांसद अर्जुननरसिंह केसीलाई सोधेका छौं ।
प्रतिक्रिया