अन्तर्वार्ता
राजकिशोर यादवलाई प्रश्न : समाजवादी मोर्चाको औचित्य के हो ? (भिडियो कुराकानी)
२०८० असार ३ गते २०:४३
३ असार २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवलाई समाजवादी मोर्चाको औचित्य के हो ? भनेर सोधेका छौं ।
प्रतिक्रिया