अन्तर्वार्ता

संसदमा प्रधानमन्त्रीमाथि प्रश्न गर्न नपाइने हो ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० जेठ २९ गते २०:५६
संसदमा प्रधानमन्त्रीमाथि प्रश्न गर्न नपाइने हो ? (भिडियो कुराकानी)

२९ जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संसदमा बोल्दा सांसदहरुले नियामपत्ति गरे । तर, नियामपत्ति गर्ने सांसदमाथि प्रधानमन्त्रीको दल नेकपा माओवादी केन्द्रका सांसदले भने आपत्ति जनाएका छन् ।

आइतबारको संसद बैठकमा सांसद ज्ञानबहादुर शाहीले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेपछि माओवादी केन्द्रका सांसदले संसद बैठकमा प्रतिवाद मात्रै गरेनन् संसद भवनबाहिर पनि कडा रुपमा प्रस्तुत भए ।

सांसद शाहीको प्रश्न र सभामुख देवराज घिमिरेको भूमिकामा पनि माओवादी सांसदले प्रश्न उठाए । आजको तीन मिनेटमा हामीले संसदमा प्रधानमन्त्रीमाथि प्रश्न गर्न नपाइने हो ? भनेर प्रधानमन्त्री दाहालको दल नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाललाई सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्