अन्तर्वार्ता

पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई प्रश्न- प्रचण्ड धार्मिक बनेका हुन् ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० जेठ २० गते २१:११
पूर्वपरराष्ट्रमन्त्री पाण्डेलाई प्रश्न- प्रचण्ड धार्मिक बनेका हुन् ? (भिडियो कुराकानी)

२० जेठ २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ४ दिने भारत भ्रमण सकेर आज नेपाल फर्किनुभएकोछ । प्रमुख प्रतिपक्ष एमालेले यो भ्रमणबाट खासै उपलब्धि ठानेको छैन ।

हामीले आजको ३ मिनेटमा एमाले नेता समेत रहेका पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई कसरी टिप्पणी गर्नुहुन्छ भनेर सोधेका छौं ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्