अन्तर्वार्ता
साना एवम् मझौला व्यवसायीहरु कस्तो बजेटको अपेक्षा गरिरहेका छन् ? (भिडियो कुराकानी)
२०८० जेठ १४ गते २०:३७
१४ जेठ २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले अर्थतन्त्रको मेरुदण्डको रुपमा लिइने साना एवम् मझौला व्यवसायीहरु कस्तो बजेटको अपेक्षा गरिरहेका छन् भनेर नेपाल साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहसँग कुराकानी गरेका छौं ।
प्रतिक्रिया