अन्तर्वार्ता
प्रचण्डले भारत भ्रमणमा उठाउनु पर्ने एजेण्डा के हुन् ? सीमाविद् बुद्धिनारायण श्रेष्ठसँगको कुराकानी (भिडियो सम्वाद)
२०८० जेठ ८ गते २१:१७
८ जेठ २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा उहाँले उठाउनुपर्ने सीमा लगायतका मुद्दाका विषयमा सीमाविद् बुद्धिनारायण श्रेष्ठसंग कुराकानी गरेका छौं ।
प्रतिक्रिया