अन्तर्वार्ता

सिके राउतलाई प्रश्न : उपेन्द्रसंग बर्चश्वको लडाइँ हो ? (भिडियो कुराकानी)

हिमालय टिभी
२०८० वैशाख ४ गते २१:३१
सिके राउतलाई प्रश्न : उपेन्द्रसंग बर्चश्वको लडाइँ हो ? (भिडियो कुराकानी)

४ वैशाख २०८० काठमाडौं । जनमत पार्टीले वैशाख १० को उपनिर्वाचनका लागि शिवचन्द्र कुशवाहलाई उम्मेदवार बनाएको छ । तर, पार्टी अध्यक्ष सिके राउत आफैं प्रतिस्पर्धामा उत्रिए जसरी खटिएका छन् ।

दलका उम्मेदवार कुशवाहलाई छायाँ बनाइएको छ । पर्चा, पम्लेट सबैतिर राउतकै फोटो छ । खासमा उपचुनावमा राउतको लडाइँ जसपा अध्यक्ष उपेन्द्र यादव विरुद्धको हो ।

यादवलाई सप्तरीमा चुनाव हराएका राउत यहाँ पनि चुनाव हराउन सकिनेमा विश्वस्त देखिनुहुन्छ । रौतहट सहकर्मी राकेश यादवले बारा पुगेर राउतलाई के यो बर्चश्वको लडाइँ हो ? भनेर प्रश्न गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्