अन्तर्वार्ता
एमाले उपाध्यक्ष ज्ञवालीलाई प्रश्नः अध्यक्षसँग विमति राख्नेले टिकट पाउलान् ? (भिडियो कुराकानी)
२०७९ असोज १५ गते २१:२७

१५ असोज २०७९ काठमाडौं । पार्टीमा अध्यक्षसँग फरक विचार राख्नेहरुलाई आगामी निर्वाचनको टिकट पाउन मुस्किल भएको हो भनेर नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीलाई सोधेका छौं ।
प्रतिक्रिया