अन्तर्वार्ता
नेपाल-भारतबीचको शान्ति तथा मैत्री सन्धिको औचित्य अहिले के छ ?(भिडियो रिपोर्टसहित)
२०७९ साउन १५ गते २०:४८
१५ साउन २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले नेपाल र भारतबीच सन् १९५० मा भएको शान्ति तथा मैत्री सन्धि र यसमाथि उठेका प्रश्नहरुको सान्दर्भिकता के छ भन्ने विषयमा यीनै सन्धीबारे सुझाव दिन नेपाल र भारतले गठन गरेको प्रबुद्ध व्यक्ति समूह (इपीजी) का सदस्य निलाम्बर आचार्यसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया