अन्तर्वार्ता

मौन अवधि शुरु हुँदै : मौन अवधि के हो र कसरी पालना गर्ने ? (भिडियो कुराकानीसहित)

हिमालय टिभी
२०७९ वैशाख २७ गते २०:३९
मौन अवधि शुरु हुँदै : मौन अवधि के हो र कसरी पालना गर्ने ? (भिडियो कुराकानीसहित)

२७ वैशाख २०७९ काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज रातिदेखि मौन अवधि शुरु हुँदैछ । मौन अवधि के हो र कसरी पालना गर्ने भन्ने विषयमा आज हामीले पूर्व निर्वाचन आयुक्त प्रा. डा. वीरेन्द्रप्रसाद मिश्रलाई सोधेका छौँ–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्