अन्तर्वार्ता
नेताका कुण्ठापूर्ण आक्रोश, जनतामा असरबारे मनोविद्को यस्तो धारणा (भिडियो कुराकानीसहित)
२०७९ वैशाख १६ गते २१:२७

१६ वैशाख २०७९ काठमाडौं । आजको तीन मिनेटमा हामीले राजनीतिक दलका नेताहरुले सार्वजनिक स्थलमा दिने आक्रोशपूर्ण अभिव्यक्तिले नागरिकको मनोविज्ञानमा पर्ने असरबारे मनोविद् गोपाल ढकालसँग कुराकानी गरेका छौं–
प्रतिक्रिया