अन्तर्वार्ता
गठबन्धनको विषयमा कांग्रेसभित्र विवाद किन ? (भिडियो कुराकानीसहित)
२०७९ वैशाख ३ गते २०:०९
३ वैशाख २०७९ काठमाडौं । आजको तीन मिनेटमा चुनावी गठबन्धन गर्ने विषयमा नेपाली कांग्रेसभित्र किन विवाद भयो भनेर सहमहामन्त्री जीवन परियारसँग सोधेका छौँ–
प्रतिक्रिया