हैदरावाद

आइपीएलमा चेन्नईको लगातार तेस्रो हार, हैदरावाद ७ रनले विजयी

१७ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा चेन्नई सुपर किंग्स लगातार तेस्रो खेलमा पराजित भएको छ । आइपीएल अन्तर्गत गएराति सनराइजर्स हैदराबादले चेन्नईमाथि ७ रनको जित निकालेको हो । १ सय ६५ रनको लक्ष्य पछ्याएको चेन्नईले...

आइपीएल क्रिकेटमा दिल्लीलाई हराउँदै हैदरावाद विजयी

१४ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा सनराइजर्स हैदरावादले पहिलो जित निकालेको छ । आइपीएल अन्तर्गत हैदरावादले दिल्ली क्यापिटल्सलाई १५ रनले हराएको हो । १ सय ६३ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेटको नोक्सानीमा...

आइपीएलमा बैंग्लोरको विजयी शुरुवात, हैदरावाद १० रनले पराजित

६ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले विजयी शुरुवात गरेको छ । लीग अन्तर्गत आफ्नो पहिलो खेलमा बैंग्लोरले सनराइजर्स हैदरावादलाई १० रनले पराजित गरेको हो । १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको...