
काठमाडौं महानगरद्वारा निःशुल्क कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु
७ मंसिर, २०७७ काठमाडौं । कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्नका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन शुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत स्वाब संकलन शुरु गरिएको हो । चाहेर...