स्पेनिस

स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड विजयी

११ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड विजयी भएको छ । ला लिगा अन्तर्गत गएराति दोस्रो स्थानको रियलले अलाभेसमाथि ४–१ को जित निकालेको हो । अवे मैदानमा रियलले १५औं मिनेटमा काशिमिरोको गोलबाट अग्रता लिएको थियो...

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको विजय यात्रा कायमै

९ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले विजयी यात्रा जारी राखेको छ । ला लिगा अन्तर्गत एट्लेटिकोले गएराति इबरमाथि २–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा इबरले १२औं मिनेटमा मार्को डोमिट्रोभिकको गोलसँगै...

बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश

१ माघ २०७७ काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा रियल सोसिडाडलाई पेनाल्टी शुटआउटमा पराजित गर्दै बार्सिलोनाले फाइनलमा स्थान सुरक्षित गरेको हो । बार्सिलोनाका लागि रिक्वी पेगले निर्णायक गोल गर्नुभयो । त्यसअघि...

सेल्टा भिगोलाई हराउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

१९ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड शीर्ष स्थानमा उक्लिएको छ । गएराति सम्पन्न खेलमा सेल्टा भिगोमाथि २–० गोलको जितसहित रियल तालिकाको शीर्ष स्थानमा पुगेको हो । घरेलु मैदानमा रियलको जितमा लुकास भाजक्वेज र मार्को...

एट्लेटिको म्याड्रिड स्पेनिस ला लीगाको शीर्ष स्थानमा

१६ पुस २०७७ काठमाडौं । एट्लेटिको म्याड्रिडले स्पेनिस ला लीगाको शीर्ष स्थानमा रहँदै सन् २०२० टुंग्याएको छ । गएराति भएको खेलमा गेटाफलाई १–० ले हराएपछि ला लिगाको २०२० को अन्तिम दिन एट्लेटिको म्याड्रिड शीर्ष स्थानमा पुगेको हो । वान्डा...

स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना इबरसँग बराबरीमा रोकियो

१५ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना इबरसँग बराबरीमा रोकिएको छ । गएराति सम्पन्न खेलमा बार्सिलोना र इबरले १–१ गोलको बराबरी खेलेका हुन् । बार्सिलोनाको घरेलु मैदानमा इबरले किके गार्सियाको गोलसँगै ५७औं मिनेटमा अग्रता बनाएको थियो...

स्पेनिस ला लिगामा मड्रिड, बार्सिलोना र सेभिया विजयी

८ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिड, बार्सिलोना र सेभिया विजयी भएका छन् । ला लिगा अन्तर्गत शीर्ष स्थानको एट्लेटिको मड्रिडले रियल सोसिडाडलाई २-० ले हरायो । अवे मैदानमा एट्लेटिकोको जितमा मारियो हेरमोसो र मार्कोस...

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिडको विजय यात्रा कायमै

५ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा शीर्ष स्थानको एट्लेटिको मड्रिडले विजयी यात्रा जारी राखेको छ । ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिकोले इल्चमाथि ३–१ गोलको जित निकालेको हो । घरेलु मैदानमा एट्लेटिकोको जितमा लुइस स्वारेजले...

स्पेनिस ला लिगाः बार्सिलोनासँग सोसिडाड पराजित

२ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना विजयी भएको छ। ला लिगा अन्तर्गत सम्पन्न पछिल्लो खेलमा बार्सिलोनाले शीर्ष स्थानको रियल सोसिडाडमाथि २–१ गोलको जित निकालेको हो । बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा रियलले २७ औं मिनेटमा...

स्पेनिस ला लिगा रियल मड्रिड विजयी

१ पुस २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबल रियल मड्रिड विजयी भएको छ । ला लिगा अन्तर्गतको पछिल्लो खेलमा रियलले एथ्लेटिको बिल्बाओलाई ३–१ गोलले पराजित गरेको हो । १३ औं मिनेटमै दोहोरो पहेंलो कार्ड पाएर राउल गार्सिया मैदानबाट...