स्पेनिस

रियल मड्रिड उक्लियो स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा

२९ चैत २०७७ काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगा फूटबलको शीर्ष स्थानमा उक्लिएको छ । ला लिगा अन्तर्गत एल क्लासिको भिडन्तमा बार्सिलोनामाथि २–१ को जित निकाल्दै रियलले शीर्ष स्थान कब्जा गरेको हो । घरेलु मैदानमा रियलले १३औं मिनेटमा...

रियल सोसियडाडले जित्यो स्पेनिस कोपा डेल रेको उपाधि

२२ चैत २०७७ काठमाडौं । स्पेनिस कोपा डेल रेको उपाधि रियल सोसियडाडले जितेको छ । प्रतिष्पर्धात्मक फाइनलमा एट्लेटिक बिल्बाओलाई १–० ले हराउँदै सोसियडाडले ३४ वर्षपछि कोपा डेल रेको उपाधि उचालेको हो । सेभियामा भएको फाइनलमा मिकेल ओइराजाबेलले गरेको एकमात्र...

स्पेनिस कोपा डेल रे फूटबलमा बार्सिलोनाको उत्कृष्ट पुनरागमन

२० फागुन २०७७ काठमाडौं । स्पेनिस कोपा डेल रे फूटबलमा उत्कृष्ट पुनरागमनसहित बार्सिलोना फाइनलमा पुगेको छ । सेमिफाइनलको दोस्रो लेगमा सेभियालाई अतिरिक्त समयमा ३–० ले हराउँदै समग्रमा ३–२ गोलको नतिजासहित बार्सिलोनाले फाइनलमा स्थानमा पक्का पारेको हो । घरेलु मैदान...

बार्सिलोना स्पेनिस ला लिगा फूटबलको दोस्रो स्थानमा फर्कियो

१६ फागुन २०७७ काठमाडौं । बार्सिलोना स्पेनिस ला लिगा फूटबलको दोस्रो स्थानमा फर्किएको छ । ला लिगा गएराति सेभियालाई २–० गोलले हराउँदै बार्सिलोना दोस्रो स्थानमा पुगेको हो । अवे मैदानमा बार्सिलोनको जितमा कप्तान लियोनल मेस्सी र ओस्माने डेम्बेलेले गोल...

स्पेनिस कोपा डेल रे फूटबलमा सेभियासँग बार्सिलोना पराजित

२९ माघ २०७७ काठमाडौं । स्पेनिस कोपा डेल रे फूटबलमा बार्सिलोना पराजित भएको छ । कोपा डेल रे अन्तर्गत गएराति सम्पन्न सेमिफाइनलको पहिलो लीगमा सेभियाले बार्सिलोनालाई २–० गोलले स्तब्ध पारेको हो । घरेलु मैदामा सेभियाले २५औं मिनेटमै जुलेस कोउन्डेको...

रियल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लियो

२८ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । ला लिगा अन्तर्गत पछिल्लो खेलमा गेटाफेमाथि २–० को नतिजासहित रियल तालिकाको दोस्रो स्थानमा पुगेको हो । घरेलु मैदानमा रियलको जितमा करिम बेञ्जिमा र...

बार्सिलोना उक्लियो स्पेनिस ला लिगाको दोस्रो स्थानमा

२६ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । ला लिगा अन्तर्गत गएराति रियल बेटिसलाई ३–२ ले हराउँदै बार्सिलोना दोस्रो स्थानमा पुगेको हो । घरेलु मैदानमा रियलले ३८‍औं मिनेटमा बोर्जा इग्लेसियसको गोलबाट अग्रता...

रियल मड्रिड स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लियो

२५ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । गएराति ह्यूस्कामाथि २–१ को जितसहित रियल दोस्रो स्थानमा पुगेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा घरेलु टोली ह्यूस्काले शुरुवाती...

स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिड र बार्सिलोना विजयी

१९ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा एट्लेटिको मड्रिड र बार्सिलोना विजयी भएका छन् । ला लिगाको गएराति सम्पन्न खेलमा शीर्ष स्थानको एट्लेटिकोले काडिजमाथि ४–२ गोलको जित निकालेको हो । अवे मैदानमा एट्लेटिकोले २८औं मिनेटमा लुइस स्वारेजको...

स्पेनिस ला लिगामा लेभान्टेसँग रियल मड्रिड स्तब्ध

१८ माघ २०७७ काठमाडौं । स्पेनिस ला लिगा फूटबलमा रियल मड्रिड पराजित भएको छ । ला लिगाको गएराति सम्पन्न खेलमा दोस्रो स्थानको रियललाई लेभान्टेले २–१ गोलले स्तब्ध बनाएको हो । घरेलु मैदानमा रियल शुरुमै दश खेलाडीमा सीमित भएपछि दबाबमा...