सिस्नेखोला

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काम आजबाट शुरु हुने

२ माघ २०७७ काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौं तर्फको काम आजबाट शुरु हुने भएको छ । आजदेखि काठमाडौँतर्फबाट काम शुरु गर्न लागिएको सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनले जनाएको छ । यो सुरुङ मार्गको कुल लम्बाई...

नागढुंगादेखि धादिङ्को सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु (भिडियोसहित)

८ पुस २०७७ काठमाडौं । काठमाडौंको नागढुंगादेखि धादिङको सिस्नेखोला जोडने सुरुङ्मार्गको निर्माण कार्य शुरु भएको छ । सन् २०२२ को अन्तिम सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने यो सुरुङमार्ग कोरोना महामारीका कारण प्रभावित भएपछि ढिलो गरी शुरु भएको हो । प्रधानमन्त्री...

थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग पुस पहिलो साताबाट खन्ने तयारी

१० मंसिर, २०७७ काठमाडौं । थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग पुस पहिलो हप्तादेखि खन्ने तयारी भएको छ । सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले काम शुरु गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको छ । मङ्सिर पहिलो हप्तादेखि नै सुरुङ खनिने बताइए पनि...