Main News

सिस्नेखोला–थानकोट सुरुङमार्गले उठिवास लगाएको गाउँको कथा ! (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ कार्तिक ३ गते २०:५१
सिस्नेखोला–थानकोट सुरुङमार्गले उठिवास लगाएको गाउँको कथा ! (भिडियो रिपोर्टसहित)

३ कात्तिक २०७८ धादिङ । धादिङको सिस्नेखोलाबाट काठमाडौंको थानकोट जोड्ने नेपालकै पहिलो आधुनिक सुरुङ मार्ग निर्माण भइरहेको छ । सुरुङ निर्माणका क्रममा गराईएको विष्फोटका कारण पहिरो जान थालेपछि प्रवेशद्वारसँगैको डाँडामा रहेको बस्ती नै जोखिमा परेको छ ।

विकाससँगै निम्तिएको बिनासबाट बच्न स्थानीय बासिन्दाले तत्काल पुनर्स्थापना चाहेका छन । तर उनीहरुको माग न आयोजनाले सुनेको छ न त राज्यले चासो नै दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *