सिंचाइ

सिंचाइमा झोलुङ्गे पुलको यस्तो उपयोगिता (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ धनकुटा । सामान्यतया झोलुङ्गे पुल खोला वा नदी तर्नका लागि प्रयोग गर्ने गरिन्छ । तर धनकुटामा भने सिंचाइको लागि समेत झोलुङ्गेपुल उपयोगी देखिएको छ । कसरी त ? धनकुटाको शहीदभूमि गाउँपालिका वडा नम्बर १ सफाईटारका बासिन्दा...

पञ्चायतकालमा निर्माण थालेको लुङ्ग्री–माडी सिंचाइ आयोजना किन अझै पूरा भएन ?(भिडियोसहित)

३ पुस २०७७ प्युठान । पञ्चायतकालदेखि निर्माण थालनी गरिएको प्युठानको लुङ्ग्री–माडी सिंचाइ आयोजना अहिले पनि सम्पन्न हुन सकेको छैन् । सिंचाइ नहुँदा उर्बरभूमि बाँझै छ । काम शुरु गरेको तीन दशक बितिसक्दा पनि निर्माण कार्य पूरा हुन सकेको छैन।...

सिक्टा सिंचाइ आयोजना: १४ अर्ब लागत र ७ वर्ष समय, थप्ने तयारी (भिडियोसहित)

२९ मंसिर, २०७७ नेपालगञ्ज । लक्ष्य अनुसार काम हुन नसक्दा बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सि‌ंचाइ आयोजनाको लागत र समय बढ्दै गएको छ । दोस्रो पटक गुरु योजना संशोधन गरेर थप १४ अर्ब रुपैयाँ लागत र ७ वर्ष समय...

सिक्टा सिंचाइ आयोजनाको पानी कचनापुर र शम्मेशरगञ्जका किसानले पाएन (भिडियोसहित)

४ असोज, २०७७, बाँके । सिक्टा सिचाई आयोजनाको मूल नहरमा पानी बग्न थालेको ६ महिना भए पनि कचनापुर र शम्सेरगन्जका किसानले सिंचाइ सुविधा पाउन सकेका छैनन् । गाउँ वस्ती हुँदै निर्माण भएको मुल नहरमा पानी चले पनि शाखा नहर...

वर्षैभरि सिंचाइ सुविधा पाएपछि बाँकेको बैजापुरका किसान दङ्ग, बढ्यो उत्पादन (भिडियोसहित)

१७ साउन, २०७७ नेपालगञ्ज । सिक्टा सिंचाइ आयोजनाले बाँकेको बैजापुर क्षेत्रको करिब १ हजार हेक्टर क्षेत्रमा बर्षैभरी सिंचाई सुबिधा दिन सुरु गरेको छ । बर्षैभरी सिचाई सुबिधा उपलब्ध भएपछि बैजापुरका किसानले मकै, गहुँ र धान गरी तीन बाली लगाउन...