
प्रिमियर लीगमा साउथह्याम्टनविरुद्ध लिड्स युनाइटेडको सहज जित
१२ फागुन २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिड्स युनाइटेडले सहज जित निकालेको छ । प्रिमियर लीग अन्तर्गत गएराति लिड्सले साउथह्याम्टनलाई ३–० गोलले पराजित गरेको हो । घरेलु मैदानमा लिड्सको जितमा प्याट्रिक बामफोर्ड, स्टुवार्ट डालस र राफिन्हाले गोल...