
समयमै उपचार नपाउँदा सर्पदंशबाट मृत्यु हुनेको संख्या दोब्बर बढ्यो
२० भदौ, २०७७, बाँके । लकडाउनका कारण समय मै उपचार नपाउदा यो बर्ष सर्पको टोकाइमा परेर मृत्यु हुनेको संख्यामा दोब्बर वृद्धि भएको छ । गत बर्ष सर्पले टोकेर नेपालगन्जको भेरी अस्पतालमा ८ जनाको मृत्यु भएकोमा यो बर्ष मृत्यु हुनेको...