
ट्रम्पको विदाइ सम्बोधन– कठिन लडाइँ लडियो, आज बाइडेनले सपथ लिँदै
७ माघ २०७७ वाशिङ्गटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पद छाड्नु अघि विदाइ सम्बोधन गरेका छन् । आफ्नो कार्यकालको अन्तिम दिन राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसबाट विदाइ सम्बोधन गरेका हुन् । आफू जुन कामका लागि चुनिएको र आफूले वाचा...