समिति

संसदीय सुनुवाइ समितिबाट प्रस्तावित तीन राजदूतको नाम अनुमोदन

२० मंसिर २०७८ काठमाडौं । सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले भारत, बेलायत र अमेरिकाका लागि प्रस्तावित नेपाली राजदूतको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । समितिको आजको बैठकमा भारतका लागि प्रस्तावित डा शङ्कर शर्मा, बेलायतका लागि प्रस्तावित ज्ञानचन्द्र आचार्य र...

कांग्रेस प्रदेशका आकांक्षीहरु भन्छन्, – पार्टी विधिसम्मत तरिकाले चलेन (भिडियो रिपोर्टसहित)

१७ मंसिर २०७८ काठमाडौं । देश संघीय संरचनामा प्रवेश गरेपछि नेपाली कांग्रेसले पहिलो पटक निर्वाचन मार्फत पार्टीको प्रादेशिक संरचना बनाउन लागेको छ । प्रदेश २ बाहेक ६ वटा प्रदेशमा पदाधिकारी तथा सदस्यहरुमा उम्मेदवारी दर्ता गरिएको छ । प्रदेशमा उम्मेदवारी...

कांग्रेसको निर्वाचन समितिलाई कामको यस्तो चाप (भिडियो रिपोर्टसहित)

१३ मंसिर २०७८ काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिलाई पार्टीको १४ औं महाधिवेशन सम्पन्न गर्न यसै पनि भ्याइनभ्याई छ । केन्द्रीय महाधिवेशनको मुखैमा संयोजक बरिष्ठ अधिवक्ता महादेव यादवले राजीनामा दिएपछि थप चुनौति खडा भएको छ । नेपाली कांग्रेसको...

न्यायालयमा देखिएको समस्या तत्काल समाधान हुनुपर्ने पाँच दलीय समन्वय समितिको निष्कर्ष (भिडियो रिपोर्टसहित)

३० कात्तिक २०७८ काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनद्वारा गठित समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्या छिटो निकास हुनुपर्छ भन्ने धारणा रहेको जनाएको छ । सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध शीर्ष नेताहरु सम्मिलित सो समितिको आज सिंहदरबारमा बसेको बैठकले...

बीमासम्बन्धी ठगीमा सम्लग्न देखिए कारबाही गर्छौँ : समिति

२३ कात्तिक २०७८ काठमाडौं । बिमा व्यवसायमा जालसाजीपूर्ण कागजातका अधारमा गलत क्रियाकलाप देखिन थालेकाले यस्ता कार्य नगर्न सम्बन्धित पक्षलाई बिमा समितिले निर्देशन दिएको छ । उक्त नियामक निकायले एक सूचना जारी गर्दै कीर्ते र जालसाजीपूर्ण कागजातका आधारमा बिमासम्बन्धी कसुर...

पाँच दलीय समन्वय समिति गठन गर्ने सत्ता गठबन्धनको निर्णय

२३ कात्तिक २०७८ काठमाडौं । सत्ता गठबन्धनमा सहभागी राजनीतिक दलहरूले सरकार सञ्चालनमा सहयोग पु-याउन पाँच दलीय समन्वय समिति गठन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो साँझ बसेको बैठकले ११ सदस्यीय समन्वय समिति गठन गर्ने निर्णय गरेको...

चीनसँग हुम्लाको नाम्खामा सीमा समस्या रहेको अध्ययन समितिको ठहर

११ असोज २०७८ काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकास्थित चीनसँगको सीमा क्षेत्रमा समस्या रहेको निश्कर्षसहित अध्ययन समितिले सरकारलाई प्रतिवेदन बुझाएको छ । समिति संयोजक सहसचिव जयनारायण आचार्यले गृहमन्त्री बालकृष्ण खाँणलाई हिजो प्रतिवेदन बुझाउनुभएको हो । समितिले सीमामा समस्या रहेकाले दुई...

दार्चुलाका जयसिंह धामी प्रकरण छानबिन समितिको म्याद चौथोपटक थप्ने तयारी

१५ भदौ २०७८ काठमाडौं । सरकारले दार्चुलाका जयसिंह धामी प्रकरणबारे छानबिन गर्न गठित समितिको म्याद चौथोपटक थप गर्ने तयारी गरेको छ । घटनाको अनुसन्धान र प्रतिवेदन लेखनको काम पूरा नभएको भन्दै गृह मन्त्रालयले अझै केही दिन म्याद थप गर्ने...

तुइन प्रकरण छानबिन गर्न गठित समितिको टोली दार्चुला जाँदै

१८ साउन २०७८ काठमाडौं । भारतीय सुरक्षाकर्मीले तुइनको डोरी फुकाइदिंदा नेपाली युवा महाकाली नदीमा बेपत्ता भएको घटनाबारे अनुसन्धनका लागि गृहमन्त्रालयको टोली आज दार्चुला जाँदैछ । दार्चुलाको व्यास नगरपालिका–२ का जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न...

जसपा कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

१४ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)कार्यकारिणी समितिको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे पुनः बस्ने बैठकमा सरकारमा सहभागितासँगै पार्टी सङ्ठनका विभिन्न विषयमा छलफल हुनेछ । यसअघि हिजोको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो...