सतर्कता

देशभर बढ्यो चिसो, सतर्कता अपनाउन सुझाव

२६ पुस २०७७ काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका विभिन्न भूभागमा मौसम बदली भइ चिसो बढ्ने बताएको छ । महाशाखाका अनुसार देशमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन तर, आज केही स्थानमा मौसममा आंशिक बदली हुनेछ । महाशाखाले...

कोरोना संक्रमणको दोस्रो लहरको जोखिम कायमै, सतर्कता अपनाउन विज्ञको आग्रह (भिडियोसहित)

१५ पुस २०७७ काठमाडौं । देशको राजनैतिक परिस्थितिका कारण कोरोना संक्रमण अहिले ओझेलमा परेको छ । अधिकांसले कोरोनाबाट बच्ने सावधानी पनि अपनाउन छोडेका छन् । अहिले भैरहेको गतिविधि देख्दा कोरोनाको संक्रमण सकिएकै जस्तो लाग्छ । नेपालमा अहिले कोरोना संक्रमणको...

उच्च सतर्कता अपनाएर खोलियो तातोपानी नाका (भिडियोसहित)

१५ कात्तिक, २०७७ काठमाडौं । नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी फेरि खुलेको छ । कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य मापदण्ड अपनाई नाका र सुख्खा बन्दरगाह सञ्चालनमा ल्याइएको हो । नाका खुलेपछि चीनबाट सामान आउन थालेको छ । २०७२ सालको भूकम्पपछि...

आजदेखि पाँच दिन देशभर ठुलो वर्षा हुने, सतर्कता अपनाउन सुझाव

४ साउन, २०७७ काडमाडौं । आजदेखि पाँच दिन देशभर निकै ठूलो वर्षा हुने र त्यसले व्यापक रूपमा बाढी र पहिरो निम्त्याउने अनुमान गर्दै विज्ञले जोखिम क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा गई ज्यान जोगाउन अपिल गरेका छन्। राष्ट्रिय जोखिम विपद् न्यूनीकरण...

आज पनि देशका विभिन्न स्थानमा वर्षा हुने, सतर्कता अपनाउन सुझाव

३ साउन, २०७७ काठमाडौं । आजदेखि केही दिन देशका विभिन्न भागमा निरन्तर वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।...

प्रमुख नदीहरुमा ठुलो बाढी आउने सक्ने भएकाले सतर्कता अपनाउन सुझाव

२२ असार, २०७७ काठमाडौं । यही असार २६ गतेदेखि २९ गतेसम्म प्रमुख नदीहरुमा ठूलो बाढी आउने सम्भावना भएकाले पूर्वसतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । बाढी सतर्कताको तह पार गरी खतराको तह नजिक पुग्ने भएकाले सतर्क रहन...