सञ्चार

राष्ट्रपतिको सञ्चार विज्ञ सल्लाहकारमा टिका ढकाल नियुक्त

२२ भदौ, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको सञ्चार विज्ञ सल्लाहकारमा टिका ढकाल नियुक्त हुनुभएको छ । पाँचथरका ४५ वर्षीय ढकाल राज्यमन्त्री सरहको सेवा सुविधा पाउने गरी विज्ञ सल्लाहकार नियुक्त हुनुभएको हो । ढकाल अन्तर्राष्ट्रिय मामिलाका विज्ञ हुनुहुन्छ ।...