
स्पोर्टस अवार्डको यो संस्करण भर्चुअल माध्यमबाट हुने
२८ मंसिर, २०७७ काठमाडौं । नेपाल खेलकूद पत्रकार मञ्चले वर्षेनि आयोजना गर्दै आएको पल्सर स्पोर्टस अवार्डको यो पटकको संस्करण भर्चुअलमाध्यमबाट हुने भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै मञ्चले कोरोना भाइरसको महामारीका कारण यो पटकको संस्करण भर्चुअल...