शेयर

शेयर बजारमा हरियाली, बजार पूँजीकरण ३७ खर्ब ८७ अर्ब

२ वैशाख २०७८ काठमाडौं । नयाँ वर्षको शुरुआतमै शेयर बजारमा हरियाली छाएको छ । लगातार उकालो लागेर बिदाइ भएको विसं २०७७ मा जस्तै यस वर्षको कारोवार भएको पहिलो दिन बजारले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्जका...

शेयर बजारमा दिनदिनै नयाँ कीर्तिमान, किन बढ्यो लगानीकर्ताको आकर्षण ? (भिडियो रिपोर्टसहित)

२४ चैत २०७७ काठमाडौं । सेयर बजारमा दिनदिनै कीर्तिमान बनिरहेको छ । नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । यसले सेयर बजारमा लगानीकर्ताको उत्साह बढाएको छ । विगतमा सीमित ब्यक्ति मात्र शेयर कारोबारमा संलग्न हुने गरेपनि अनलाइन प्रणालीले...

शेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च २६ सय ५७ विन्दुमा

२२ चैत २०७७ काठमाडौं । कारोवार भएकामा अधिकांश शेयरको भाउ बढेपछि शेयर बजार परिसूचक नेप्से अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेप्से आज २५ दशमलव ७१ अंकले बढेर २६ सय ५७ दशमलव ६१ विन्दुमा पुगेको छ । नेपालको शेयर...

शेयर कारोवार मापक नेप्से परिसूचक उच्च अङ्कले घट्यो

१६ फागुन २०७७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले घटेको छ । लगातार उकालो लाग्दै नयाँनयाँ रेकर्ड बनाउँदै अगाडि बढेको नेप्सेमा अघिल्लो सातादेखि लगातार गिरावट देखिएको छ । साताको पहिलो दिन आज आइतबार...

शेयर बजारमा करेक्सन, नेप्सेमा दोहोरो अङ्कको गिरावट

११ फागुन २०७७ काठमाडौं । लगातार उकालो लागेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । लगानीकर्ताले भने आजको गिरावटलाई करेक्सनका रुपमा लिएका छन् । हरेक दिन उचाइ कायम गर्दै नयाँ उचाइ...

ज्योति लाइफले ६६ लाख कित्ता साधारण शेयर बिक्री गर्दै

१० फागुन २०७७ काठमाडौं । एकपछि अर्को गर्दै साधारण शेयर बिक्री गर्ने क्रम बढ्दै गएको छ । ग्रिन लाइफ हाइड्रो पावरको शुक्रबार मात्रै साधारण शेयरको बााँडफाँट भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको पनि साधारण शेयर बाँडफाँटका क्रममा रहेको...

नेप्से हालसम्मकै उच्च विन्दुमा, बजार पूँजीकरण ३४ खर्ब

२५ माघ २०७७ काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज नयाँ उचाइमा पुगेको छ । उच्च अङ्कले वृद्धि हुँदा नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से ४८.७४ विन्दुले बढेर दुई...

शेयर बजारमा परेन आमहड्तालको असर

२२ माघ २०७७ काठमाडौं । शेयर बजारमा आज आमहड्तालको कुनै असर परेन । आम हड्तालको दिन आज शेयर बजार ८ दशमलव ३४ अंकले बढेको छ । अधिकांश लगानीकर्ताले अनलाइनमार्फत शेयर कारोबार गर्ने भएका कारण आज सामान्य दिनजस्तै शेयर कारोबार...

सिङ्गटी हाइड्रोपावरमा स्थानीयवासीलाई शेयर हाल्ने समयावधि थप

२० माघ २०७७ चरिकोट । दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको शेयर हाल्ने समयावधि थप गरेको छ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको सिङ्गटी हाइड्रोमा प्रभावित क्षेत्रका स्थानीयवासीका लागि...

शेयर बजारमा नयाँ रेकर्ड कायम

१९ पुस २०७७ काठमाडौं । आइतबार शेयर बजारमा परिसूचक नेप्सले नयाँ रेकर्ड कायम गरेको छ । नेप्से परिसूचक ४ दशमलव २२ प्रतिशत अर्थात ८८ दशमलव १२ अंकले बढेर २ हजार १ सय ७५ दशमलव ३९ विन्दुमा बन्द भएको छ...