
कर्णालीका मुख्यमन्त्री शाहीको सचिवालयमा हेरफेर
५ फागुन २०७७ सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो सचिवालय हेरफेर गर्नुभएको छ । उहाँले सचिवालयमा जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय र स्वकीय सचिव पदमा नयाँ व्यक्तिलाई नियुक्त गर्नुभएको हो । उहाँले जनसम्पर्क सल्लाहकारमा विष्णुबहादुर विक (विकल्प जुम्ली),...