शपथ

ममता बनर्जीले लिनुभयो तेस्रो कार्यकालका लागि मुख्यमन्त्रीको शपथ

२२ वैशाख २०७८ कोलकाता । भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त हुनुभएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले आज मुख्यमन्त्री पदको शपथ लिनु भएको छ । उहाँ लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री हुनु भएको हो । मुख्यमन्त्री पदको शपथ...

पुनर्नियुक्त चार जना मन्त्रीले लिए शपथ

२७ चैत २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आजनवनियुक्त चार मन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियक्त मन्त्रीहरु ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु शाह र श्रम, रोजगार...

तीन राजदूतबाट शपथ ग्रहण

१६ कात्तिक, २०७७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन नेपाली राजदूतले आज शपथ लिनुभएको छ । राजदूतहरु गेहेन्द्र राजभण्डारी(बेल्जियम), तापस अधिकारी(पाकिस्तान) र रामजी खड्काले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ लिनुभएको प्रवक्ता हरिप्रसाद दहालले...