
आज विश्व पुस्तक तथा प्रतिलिपी अधिकार दिवस
१० वैशाख २०७८ काठमाडौं । आज विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । कोरोना भाइरस संक्रमणको जोखिमबाट गुज्रिरहेको बेला विश्व पुस्तक दिवसको नारा नै ‘कथा बाँडौ’ तय गरिएको छ । कोरोना जोखिम नियन्त्रणका...