विश्व

आज विश्व हुलाक दिवस मनाइँदै

२३ असोज २०७८ काठमाडौं । आज विश्व हुलाक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रमसहित मनाइँदैछ । ‘पुनरुत्थानका लागि नवप्रवर्तन’ भन्ने नाराका साथ आज विश्व हुलाक दिवस मनाइँदैछ । नेपालले वि.सं. २०१३ मा विश्व हुलाक सङ्घको सदस्यता प्राप्त गरेपछि विश्व हुलाक...

विश्वका नेता र अर्बपतिहरुको गोप्य धनसम्बन्धी दस्तावेज सार्वजनिक

१८ असोज २०७८ न्युयोर्क । विश्वका नेता, राजनीतिज्ञ र अर्बपतिहरुको गोप्य धन र लेनदेन सम्बन्धि वित्तीय दस्तावेजको सबैभन्दा ठूलो चुहावट सार्वजनिक भएको छ । ३५ जना वर्तमान तथा पूर्व नेतासहित तीन सयभन्दा बढी सार्वजनिक अधिकारीको अफशोर कम्पनीमा लगानी भएको...

आज विभिन्न कार्यक्रमसहित विश्व बसोबास दिवस मनाइँदै

१८ असोज २०७८ काठमाडौं । सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्दै दिगो शहरी विकास प्रवद्र्धन गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न सुरु गरिएको विश्व बसोबास दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो...

आज विश्व मुटु दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरेर मनाइँदै

१३ असोज २०७८ काठमाडौं । विश्व मुटु दिवस, आज नेपालमा पनि विविध चेतनामूलक कार्यक्रम गरेर मनाइँदैछ । नेपालको कुल जनसंख्याको २५ प्रतिशत अर्थात् करिब ७५ लाख मानिस मुटुरोगी भएको नेपाल हृदयरोग निवारण प्रतिष्ठानको अनुमान छ। पछिल्लो दुई दशकमा देशभर...

आज विश्व रेविजविरुद्धको दिवस मनाइँदै, कसरी बच्ने रेविजबाट ?

१२ असोज २०७८ काठमाडौं । आज विश्व रेविजविरुद्धको दिवस, विभिन्न कार्यक्रम गरी नेपालमा पनि मनाइँदैछ । प्रत्येक वर्ष २८ सेप्टेम्बरका दिन यो दिवस मनाइन्छ । सरकारले “रेविजः तथ्य बुझौँ, त्रसित नहोऔँ”भन्ने नाराका साथ यस वर्षको विश्व रेविज दिवस मनाउँदैछ...

आज विभिन्न कार्यक्रमसहित ४२औँ विश्व पर्यटन दिवस मनाइँदै

११ असोज २०७८ काठमाडौं । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । कोभिड–१९ महामारीकै बीच स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमा दिवस मनाउन लागिएको छ । दिवसका अवसरमा संस्कृति, पर्यटन...

विश्वभर समानताका आधारमा खोप वितरणमा प्रधानमन्त्री देउवाको जोड

८ असोज २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वभर कोरोनाविरुद्धको खोपको न्यायपूर्ण वितरण हुनुपर्ने बताउनुभएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड–१९ सम्मेलनलाई गएराती सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले समानताका आधारमा खोप वितरण हुनुपर्नेमा जोड दिनुभएको हो...

विश्वकै उत्कृष्ट १० मा पर्‍यो चाँगुनारायण नगरपालिका

५ असोज २०७८ काठमाडौं । संयुक्त राज्य अमेरिकाको न्युयोर्क विश्वविद्यालय स्कुल अफ इञ्जिनीयरिङअन्तर्गत सञ्चालित द गोभल्याबको ओपन सिटी इन्क्युबेटर कार्यक्रममा भक्तपुरको चाँगुनारायण नगरपालिका विश्वकै उत्कृष्ट १० नगरपालिकाभित्र पर्दै उपाधि हासिल गरेको छ । अन्तर्राष्ट्रिय जगत्मा नेपालको तर्फबाट यस प्रकारको...

विश्वकै राम्राे भनिएकाे संविधानमाथि किन पटकपटक प्रश्न उठ्ने गर्छ ?(भिडियो रिपोर्टसहित)

३ असोज २०७८ काठमाडौं । संविधान जारी भएको ६ वर्ष बितिसक्दा पनि यसको स्वीकार्यतालाई लिएर विवाद हुने गरेको छ । विश्वकै राम्रो भनिएको संविधानमाथि किन पटकपटक प्रश्न उठ्ने गर्छ ? संविधानसभाबाट संविधान निर्माण गर्ने दशकौं लामो अपेक्षालाई पूर्णता दिने...

आज विश्व ओजोन तह बचाउ दिवस, पृथ्वीको आयु घट्दै गएकोमा विज्ञको चिन्त्ता

३१ भदौ २०७८ काठमाडौं । आज विश्व ओजोन तह बचाउ दिवस, खानेकुरा र खोप दुवैलाई सही तापक्रममा राख भन्ने नाराका साथ मनाइँदैछ । पृथ्वीमा कार्बनडाइअक्साइड धेरै हुँदा तापक्रम पनि बढ्दै गएको विभिन्न अध्ययनले देखाएका छन् । सन् १९८० को...