विवाह

पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने

११ फागुन २०७७ पर्वत । विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् । बालविवाह र बहुविवाह न्यूनीकरण...

आफूले रोजेको केटासँग विवाह नगर्दा बहिनीको हत्या

८ पुस २०७७ खोटाङ । आफैँले रोजेको केटासँग प्रेम विवाह गर्दा साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडास्थित सेखुवाकी २६ वर्षीया सकुन्तला राईको हत्या भएको छ । पटकपटक आफूले रोजेको केटासँग विवाह गर्न आग्रह गर्दै आएका ठूूलो बुबाका छोरा सञ्जीव राईले बहिनी सकुन्तलाको...

आज विवाह पञ्चमी पर्व श्रीरामचन्द्र र सीताको पूजा आराधना गरेर मनाइँदै

४ पुस २०७७ काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज श्रीरामचन्द्र र सीताको पूजा आराधना गरी देशभर मनाइँदैछ । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज...

रौतहटमा बाल विवाह गर्न लागेका दुलाहासहित पण्डित मण्डपबाटै पक्राउ

१ पुस २०७७ रौतहट । रौतहटमा बाल विवाह गर्न लागेका दुलाहासहित पण्डितलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रौतहटको गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको शिव मन्दिरमा सोमबार विवाह गर्न मण्डपमा बसेका इशनाथ नगरपालिका –३, औरैयाका २२ वर्षीय दुलाहा...

गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच विवाह

२६ मंसिर, २०७७ गण्डकी । गण्डकी प्रदेशका दुई स्थानीय तहका जनप्रतिनिधि विवाह बन्धनमा बाँधिनु भएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङ र मुस्ताङको घरपझोङका उपाध्यक्ष शर्मिला गुरुङका बीच आज वैवाहिक कार्यक्रम सम्पन्न भएको छ । सीमित निम्तालुहरुको...

आज तुलसीलाई विवाह गरिने हरिबोधिनी एकादशी मनाइँदै

११ मंसिर, २०७७ काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । यस वर्ष बुधबार र बिहीबार दुई दिन एकादशी परेकाले स्मृतिमा आधारित भई...

विवाह मण्डपबाट गोलकिपर श्रीमतीसहित मैदान उत्रेपछि…

कुनै पनि मानिसका लागि विवाहको दिन विशेष हुन्छ । यस दिनमा उसले सबै कामकाज छोडी नयाँ जिन्दगीको कल्पना गरिरहेको हुन्छ । विवाहको दिनमा काममा जाने कुरा सायदै कसैले सोचेको हुन्छ । तर, अष्ट्रेलियाका एक फुटबलर भने विवाहलगत्तै सुहागरातको तयारी...

विवाह समारोहमा ९५ जना कोरोना संक्रमित, बिहेको दुई दिनमै बेहुलाको मृत्यु

१६ असार, २०७७ पटना । भारतको बिहार राज्यको पटना नजिकै एक वैवाहिक समारोहमा उपस्थित ९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । विवाहमा उपस्थित संक्रमित भएका छन् भने दुलहाको कोरोना भाइरसका कारण ज्यान समेत गएको छ । तर,...

नेपाली महिलासँग विवाह गर्ने विदेशीलाई पनि नागरिकता दिन सभापति देउवाको माग

१० असार, २०७७ काठमाडौं । काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नागरिकता दिँदा महिला र पुरुषबीच विभेदको रेखा कोर्न नहुनेमा जोड दिएका छन् । नेपाली महिलासँग विवाह गरेका विदेशी पुरुषलाई पनि नागरिकता दिनुपर्ने देउवाको माग छ । ‘नेपाली...

क्वारिन्टनमै अन्तरजातीय विवाह, वडाध्यक्षले पढे मन्त्र

२ असार, २०७७, दाङ । दाङमा एक जोडीले क्वारिन्टनमै अन्तरजातीय विवाह गरेका छन । उनीहरुको विवाह वडा अध्यक्षकै रोहबरमा भएको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १८ मा रहेको बेलघारी क्वारिन्टनमा बसेका अन्तरजातीय उक्त जोडीको विवाह वडा अध्यक्ष...