विराटनगर

ईपीएलअन्तर्गत आजको पहिलो खेलमा काठमाडौंविरुद्ध विराटनगरको सान्त्वना जित (दोस्रो खेलको लाइभसहित)

१७ असोज २०७८ काठमाडौं । अन्तिम खेलमा सान्त्वना जित निकाल्दै विराटनगर वारियर्स् चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल)बाट बाहिरिएको छ । प्रतियोगितामा आफ्नो अन्तिम खेलमा विराटनगरले काठमाडौं किङ्स इलाभेनलाई ७ रनले हराएको हो । मैदान भिजेका कारण ढिला गरी...

एक खेल बाँकी छँदै ईपीएलबाट बाहिरियो विराटनगर, पोखरासँग सात विकेटले पराजित (भिडियो रिपोर्टसहित)

१६ असोज २०७८ काठमाडौं । विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटको समूह चरणबाट बाहिरिएको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा राइनोजसँग ७ विकेटले पराजित हुँदै विराटनगर एक खेल बाँकी छँदै घर फर्कने निश्चित भएको हो ।...

ईपीएल : विराटनगरविरुद्ध भैरहवा ६ विकेटले विजयी

१३ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) अन्तर्गत आज भएको दोस्रो खेल भैरहवा ग्लाडियटर्सले ६ विकेटले जितेको छ । विराटनगर वारियर्सले दिएको ९० रनको झिनो लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । भैरहवाका...

ईपीएलअन्तर्गत काठमाडौँ र विराटनगरको खेल स्थगित

११ असोज २०७८ काठमाडौं । राजधानीमा जारी चौथो संस्करण एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत आज हुने भनिएको काठमाडौँ किंग्स इलेभेन र विराटनगर वारियर्सबीचको खेल मैदान भिजेका कारण स्थगन भएको छ । निर्धारित समयभन्दा दुई घण्टासम्म पनि खेल सुरु हुन...

ईपीएलमा विराटनगरविरुद्ध चितवनको रोमाञ्चक जित (दोस्रो खेलको लाइभसहित)

१० असोज २०७८ काठमाडौं । अन्तिम बलमा राजेश पुलामीले चौका प्रहार गर्दा चितवन टाइगर्सले एभरेष्ट प्रिमियर लीग (ईपीएल)मा विजयी शुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको पहिलो खेलमा विराटनगर वारियर्सविरुद्ध चितवनले २ विकेटको रोमाञ्चक जित हात...

विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण समयमै पूरा नहुने निश्चित

३१ साउन २०७८ विराटनगर । विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माणको काम निर्धारित समयमा पूरा नहुने भएको छ । आर्थिक वर्ष २०६९–७० मा सम्झौता भई काम भइरहेको सडक आयोजना मोरङको रानीदेखि सुनसरीको धरानसम्मको ४४ किलोमिटर सडकका लागि १७ ओटा निर्माण...

विराटनगरलाई हराउँदै ललितपुर नेपाल सुपर लीग फूटबलको प्लेअफमा

२५ वैशाख २०७८ काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लीग एनएसएल फूटबलको प्लेअफमा पुगेको छ । दशरथ रंगशालामा भएको खेलमा विराटनगर सिटी एफसीलाई ४–० को फराकिलो अन्तरले हराउँदै ललितपुरले तेश्रो स्थानमा रहँदै अन्तिम चारमा स्थान बनाएको हो ।...

नयाँ संक्रमित नआएपछि विराटनगरको कोभिड अस्पताल सुनसान (भिडियो रिपोर्टसहित)

७ चैत २०७७ काठमाडौं । नयाँ संक्रमित नआएपछि विराटनगर महानगरपालिका वडा नम्बर १० स्थित कोशी कोभिड अस्पताल खाली भएको छ । महामारीको समयमा दैनिक ६० जनासम्म संक्रमित भर्ना हुने गरेको अस्पतालमा अहिले सुनसान छ । पछिल्ला दिनमा पीसीआर परीक्षण...

विराटनगरमा निर्माणाधिन वधशाला एक दशकदेखि अलपत्र (भिडियो रिपोर्टसहित)

१८ फागुन २०७७ विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ८ मा वधशाला निर्माण अलपत्र परेको छ । उपभोक्तालाई स्वस्थकर र प्रमाणिक मासु आपुर्ति गर्ने लक्ष्यका साथ एक दशकअघि वधशाला निर्माण शुरु भएको थियो । तर विभिन्न कारण देखाउँदै निर्माण...

विराटनगरमा प्रधानमन्त्रीलाई कालोझण्डा देखाउने युवाहरु पक्राउ

८ फागुन २०७७ विराटनगर । जनसभाका लागि विराटनगर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने नेकपाको प्रचण्ड–नेपाल समूहका विद्यार्थी तथा युवालाई प्रहरीले पक्राउ गरेको छ । ् विराटनगर विमानस्थलबाट कार्यक्रमस्थल जाने क्रममा एयरपोर्ट मोडमा प्रधानमन्त्रीलाई विद्यार्थी र युवाहरुले...