Main News

पहिचान पक्षधरको प्रदर्शनका कारण विराटनगर तनावग्रस्त

हिमालय टिभी
२०७९ चैत १४ गते १३:२९
पहिचान पक्षधरको प्रदर्शनका कारण विराटनगर तनावग्रस्त

१४ चैत २०७९ विराटनगर । पहिचान पक्षधरको प्रदर्शनका कारण विराटनगर तनावग्रस्त बनेको छ।

विराटनगरको रोडशेषचौक नजिक प्रहरीलाई लक्षित गरी ढुंगामुढा गरिरहेका छन्।प्रहरीले आन्दोलनकारीलाईअगाडी बढ्न रोकेपछि आक्रोशित समूहले प्रहरी लक्षित ढुंगामुढा बर्साएका छन्।

आन्दोलनकारीको ढुंगा लागेर एक प्रहरी घाइते भएका छन्। प्रदेशको नाम कोशी खारेजीको माग राख्दै पहिचान पक्षधरले आज विराटनगरमा जनप्रदर्शन गरेको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *